कृषि तथा पशुपन्छी क्षेत्रलाई ५५ अर्ब ९७ करोड

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी क्षेत्रका लागि आगामी आर्थिक वर्षमा ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/८० को अनुमानित आय/व्यय प्रस्तुत गर्दै कृषि तथा पशुपन्छी क्षेत्रमा ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

कृषि तथा पशुपन्छी क्षेत्रमा यस वर्ष किसान पेन्सन, पशु बीमा, ढुवानी अनुदान, कृषि तथा पशुवस्तुको न्यूनतम खरिद मूल्य तोक्नेलगायत कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *